चंखेली गाउँपालिका पशु सेवा शाखाकाे बाख्रा पकेट कार्यक्रम सम्बन्धि सुचना । महादेव मा वि दार्मकाे वाेलपत्र आह्वान गरिएकाे सुचना चंखेली गाउँपालिकाद्वारा मिति २०७७/०९/ १९ गते शीलबन्दी दरभाउपत्र/ बोलपत्र आव्हान सम्बन्धि सूचना l चखेली गाउँपालिका रिक्त पदाधिकारी विवरण । चंखेली गाउँपालिकामा सामाजिक सुरक्षा रकम बैङ्क मार्फत भुक्तानी गर्नका लागि अनिवार्य रुपमा खाता खाेल्ने सम्बिन्ध सुचना । जन्म, मृत्यु, विवाह, सम्वन्ध विच्छेद र बसाइँ जस्ता घटना घटेको ३५ दिनभित्र निशुल्क रुपमा गराऔँ सबैको व्यक्तिगत घटना दर्ता गरौँ गराऔं । व्यक्तिगत घटना दर्ता दशक सन् २०१५ – २०२४ सफल पारौँ ।
गाँउपालिका रहेकाे गाँउ पिप्लाङ्गकाे हरियाली
हुम्लाकाे प्रम्परागत धामी नाच
चंखेली गाँउपालिकामा सडक नि्र्माण सहयाेगी DFDI संस्था का प्रमुख गाँउपालिकामा
दुधे दह चंखेली
नेपालकाे कर्णाली प्रदेश अन्तर्गत हुम्ला जिल्लाकाे पुर्वी भागमा अवस्थित रहेकाे चंखेली गाउँपालिका स्थापना हुनु भन्दा पहिला श्रिमस्ठा ,मिमी, दार्मा र मेल्छाम गा. वि. स . काे रुपमा रहेकाे थियाे
भने हाल चंखेली गाँउपालिका मा ६ वटा वडाहरू रहेका छन् ।
वडा १. रिमी
वडा २. दा्र्मा
वडा ३. मिमी
वडा ४. पिप्लाङ्
वडा ५. नेप्का र
वडा ६ . मेलछाम ।