FAQs Complain Problems

FAQ

चंखेली गाँउपालिका कुन ठाँउमा पर्छ  ?

हुम्ला  जिल्लाकाे पुर्वी भागमा  मुगु जिल्लासँग  सिमाना जाेडिएर रहेकाे छ ।

चंखेली गाउँपालिकाको कूल जनसंख्या कति होला ?

चंखेली गाउँपालिकाको कुल जनसंख्या ६१५८  रहेकाे  छ

गाउँपालिका बाट प्राप्त हुने प्राकृतिक प्रकोप सहायता कसरि प्राप्त गर्ने   ?

प्रहरी सर्जिमिन मुचुल्का, सम्बन्धित वडाको सिफारिश सहित निवेदन दर्ता गर्ने, तोक लगाउने र स्थानीय तहले तोकिएको सहायता उपलब्ध गराउने छ I

 गाउँपालिका बाट प्राप्त हुने सेवा सुबिधा लिने प्रक्रिया के हो ?

१) निवेदन दर्ता गर्ने २) तोक लगाउने ३) सम्बन्धित शाखाले दर्ता गरी प्रमाणपत्र उपलब्ध गराउने I

गाउँपालिका बाट प्राप्त हुने सेवा सुबिधा के के हुन्  ?

गाउँपालिका बाट जन्मदर्ता, मृत्युदर्ता बसाइ सराई तथा अन्य प्रमाणपत्र पाउन सकिन्छ, साथै गैरसरकारी संस्था दर्ता, प्राकृतिक प्रकोप सहायता सहित अन्य सेवा सुबिधा प्रदान गरिन्छ  I