लाग्ने समय:
साेही िदन
जिम्मेवार अधिकारी:
जिम्मेवार अधिकारी र वडा सचिव
सेवा दिने कार्यालय:
गाँउपािलकाकाे का्र्यालय र वडा का्र्यालयहरू
सेवा शुल्क:
५०
आवश्यक कागजातहरु:
१. अस्पतालमा जन्म भएकाे हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेकाे परिचयपत्र प्रमाणपत्रकाे प्रतिलिपि । २. बालककाे बाबु वा अामाकाे नागरिकता र निवेदन पत्र ।