नेपालकाे कर्णाली प्रदेश अन्तर्गत हुम्ला जिल्लाकाे पुर्वी भागमा अवस्थित रहेकाे चंखेली गाउँपालिका स्थापना हुनु भन्दा पहिला श्रिमस्ठा ,मिमी, दार्मा र मेल्छाम गा. वि. स . काे रुपमा रहेकाे थियाे
भने हाल चंखेली गाँउपालिका मा ६ वटा वडाहरू रहेका छन् ।
वडा नं १. रिमी वडा नं २. दा्र्मा वडा नं ३. मिमी वडा नं ४. पिप्लाङ् वडा नं ५. नेप्का र वडा नं ६ . मेलछाम । संघियता सहितकाे संविधानकाे मर्म अनुरुप मिती २०७३/११ /२७ गते नेपाल अधिराज्य भर ७५३ वटा स्थानिय तहकाे गठन भई नेपाल राजपत्रमा समेत प्रकाशित भयाे । ... हिमाली जिल्ला हुम्लाकाे सन्दर्भमा याे गाउँपालिका अार्थिक एवं पुर्वधार विकासकाे दिर्ष्ठीकाेणले निकै सम्भावना भएकाे गाउँपालिका हाे । याे गाउँपालिका स्याउ खेतीका लागि निकै महत्वपुर्ण मानिन्छ । साँस्कृतिक , धार्मिक एवं जातिय विविधताले भरिपुर्ण यस गाउँपालिकामा धार्मिक सहिष्सुणता र सामाजिक सद्भभाव नै शान्त र सम्वृद्बीकाे अाधार हाे । हाल वडा नं ४ मा चंखेली गाउँकार्यापालिकाकाे कार्यालय रहेकाे छ । लाेती खाेलाकाे किनारमा अवस्थित याे गाउँपालिका मुगु जिल्लाकाे सिमानासंग जाेडिएकाे छ ।
क्षेत्रफल : १३१०.४१ वर्ग कि. मि , जनसङ्ख्या : ६१५८, जनघनत्व : ४
चंखेलि गाउँपालिका जम्मा जनसंख्या : ६७१५ जना १५-६० वर्ष उमेर समूह जनसंख्या : ४०५७ जना १५-६० वर्ष उमेर समूह साक्षर जनसंख्या : ३८६४ जना १५ -६० वर्ष उमेर समूह निरक्षर जनसंख्या : १९३ जना (साक्षरता दर) :९५.३४%
जसमा वडा नं १. जम्मा जनसंख्या : ७४१ जना १५-६० वर्ष उमेर समूह जनसंख्या : ४८४ जना १५-६० वर्ष उमेर समूहसाक्षरता जनसंख्या: ४६३ जना १५-६० वर्ष उमेर समूह निरक्षर जनसंख्या : २५ जना (साक्षरता दर) :९५.६६%
वडा नं २. जम्मा जनसंख्या : १७२२ जना १५-६० वर्ष उमेर समूह जनसंख्या : १११० जना १५-६० वर्ष उमेर समूह साक्षरता जनसंख्या: १०६२ जना १५-६० वर्ष उमेर समूह निरक्षर जनसंख्या : ४८ जना (साक्षरता दर) :९५.६७%
वडा नं ३. जम्मा जनसंख्या : १५४५ जना १५-६० वर्ष उमेर समूह जनसंख्या : ८०७ जना १५-६० वर्ष उमेर समूह साक्षरता जनसंख्या: ७६७ जना १५-६० वर्ष उमेर समूह निरक्षर जनसंख्या : २९ जना (साक्षरता दर) :९६.४१%
वडा नं ४. जम्मा जनसंख्या : ९६८ जना १५-६० वर्ष उमेर समूह जनसंख्या : ५६१ जना १५-६० वर्ष उमेर समूह साक्षरता जनसंख्या: ५३३ जना १५-६० वर्ष उमेर समूह निरक्षर जनसंख्या : २७ जना (साक्षरता दर) :९५.८%
वडा नं ५. जम्मा जनसंख्या : ४०७ जना १५-६० वर्ष उमेर समूह जनसंख्या : २८७ जना १५-६० वर्ष उमेर समूह साक्षरता जनसंख्या: २६० जना १५-६० वर्ष उमेर समूह निरक्षर जनसंख्या : २७ जना (साक्षरता दर) :९५.०१%
र वडा नं ६. जम्मा जनसंख्या : १३३२ जना १५-६० वर्ष उमेर समूह जनसंख्या : ८०८ जना १५-६० वर्ष उमेर समूह साक्षरता जनसंख्या: ७७९ जना १५-६० वर्ष उमेर समूह निरक्षर जनसंख्या : २९ जना (साक्षरता दर) :९६.४२%