FAQs Complain Problems

चंखेली गाँउपालिकामा मिदरा नियन्त्रण

 यस चंखेली गाँउपालिकाकाे कार्यलय  हुम्लामा २०७५ साल भदाै ३ गत देखि  भदाै २४ गते सम्ममा यस गाँउपालिकाले  गरेकाे उल्लेखनिय कार्य हाे । याे चिनसँग सिमाना जाेडिएकाे टाँके नाकामा चंखेली गाँउपालिकाका अध्यक्ष  श्री धनलाल चाैलागाइ र उपाध्यक्ष विमला कुमारी शाही काे प्रत्यक्षसहभािगतामा साथै यस हुम्ला िजल्ला का मेलछाम,मिमि र सर्केगाड प्रहरी चाैकीकाे सहयाेगमा  साे टाँके भन्ने नाँकाबाट अवैध रूपमा भित्रिदै गरेकाे मदिरा  २८२८ प्याक भित्रकाे ३३९३६ बाेतल चाइनिज रक्सी नियन्त्रणामा लगेर  नस्ट गरेकाे छ ।  साथै यस चंखेली गाँउपालिकालाइ पुण रूपमा मदिरा  नियन्त्ररण समेत गरेकाे छ । यस्ताे कार्य गरे वापत जिल्ला प्रशासन कार्यलयले  यस चंखेली गाँउपालिका र  चंखेली गाँउपालिका अध्यक्ष श्री धनलाल चाैलागाइलाइ सम्मान पनि गरेकाे  छ । 

आर्थिक वर्ष: