FAQs Complain Problems

हाईलाइट

बाेलपत्र पुन आह्वान गरिएकाे सुचना । चंखेली गाउँपालिकाद्वारा जारी धन्यवाद ज्ञापन पत्र ।   जन्म, मृत्यु, विवाह, सम्वन्ध विच्छेद र बसाइँ जस्ता घटना घटेको ३५ दिनभित्र निशुल्क रुपमा गराऔँ सबैको व्यक्तिगत घटना दर्ता गरौँ गराऔं ।          व्यक्तिगत घटना दर्ता दशक सन् २०१५ – २०२४ सफल पारौँ ।        मिति २०७६।०१र०५ गते  चंखेली गाँउपालिकाकाे अायाेजना र हेड नेपाल काे सहयाेगमा चंखेली गाँउपालिकमा  रहेका सम्पुर्ण अपाङ्गहरूकाे  तथ्याङ्क सङ्कलन सम्बन्धि छलफल ।           चंखेली गाँउपािलका  शिक्षा ,कृर्षि तथा पशु शाखाकाे करारमा सेवा लिने सम्बन्धि सुचना ।       चंखेली गाउँपालिकाद्वारा काेराेना  भाईरस  नियन्त्रण तथा  विपत्त व्यवस्थापन काेष निर्माण गरिएकाे सुचना ।

 

चंखेली गाउँपालिका उपाध्यक्ष श्री विमला कुमारी शाही २०७७/०७८ काे नीति नथा कार्यक्रम सहितकाे बजेट पेस गर्नु हुदै