हार्इलार्इट

जन्म, मृत्यु, विवाह, सम्वन्ध विच्छेद र बसाइँ जस्ता घटना घटेको ३५ दिनभित्र निशुल्क रुपमा गराऔँ सबैको व्यक्तिगत घटना दर्ता गरौँ गराऔं । व्यक्तिगत घटना दर्ता दशक सन् २०१५ – २०२४ सफल पारौँ। 

महत्वपुर्ण सुचना ।

जन्म, मृत्यु, विवाह, सम्वन्ध विच्छेद र बसाइँ जस्ता घटना घटेको ३५ दिनभित्र निशुल्क रुपमा गराऔँ

चंखेली गाउँकार्यपालिकामा स्वागत छ ।

नेपालकाे कर्णाली प्रदेश अन्तर्गत हुम्ला जिल्लाकाे  पुर्वी भागमा अवस्थित रहेकाे  चंखेली गाउँपालिका स्थापना हुनु भन्दा पहिला श्रिमस्ठा ,मिमी, दार्मा र मेल्छाम  गा.  वि. स  . काे  रुपमा रहेकाे  थियाे ।   संघियता सहितकाे  संविधानकाे   मर्म  अनुरुप मिती   २०७३/११ /२७    गते नेपाल अधिराज्य भर  ७५३  वटा स्थानिय  तहकाे  गठन  भई  नेपाल राजपत्रमा समेत प्रकाशित  भयाे  । ...