FAQs Complain Problems

हाईलाइट

बाेलपत्र पुन आह्वान गरिएकाे सुचना । चंखेली गाउँपालिकाद्वारा जारी धन्यवाद ज्ञापन पत्र ।   जन्म, मृत्यु, विवाह, सम्वन्ध विच्छेद र बसाइँ जस्ता घटना घटेको ३५ दिनभित्र निशुल्क रुपमा गराऔँ सबैको व्यक्तिगत घटना दर्ता गरौँ गराऔं ।          व्यक्तिगत घटना दर्ता दशक सन् २०१५ – २०२४ सफल पारौँ ।        मिति २०७६।०१र०५ गते  चंखेली गाँउपालिकाकाे अायाेजना र हेड नेपाल काे सहयाेगमा चंखेली गाँउपालिकमा  रहेका सम्पुर्ण अपाङ्गहरूकाे  तथ्याङ्क सङ्कलन सम्बन्धि छलफल ।           चंखेली गाँउपािलका  शिक्षा ,कृर्षि तथा पशु शाखाकाे करारमा सेवा लिने सम्बन्धि सुचना ।       चंखेली गाउँपालिकाद्वारा काेराेना  भाईरस  नियन्त्रण तथा  विपत्त व्यवस्थापन काेष निर्माण गरिएकाे सुचना ।

 

प्रहरी चाैकी मेल्छाम पिप्लांग, हुम्लाका र्इन्चार्ज श्री धनबिर धामी काे कमाण्डमा १२ जनाकाे टाेलीले गाउँपालिका बनाएकाे निर्णय अनुसार चिनबाट भित्रिएकाे टाँके नाँकाकाे बैंसेडी भन्ने स्थानकाे अाेडारमा लुकाइ राखेकाे अवैध मदिरालाइ शहासी पुर्वक नष्ट गरिएकाे ।