FAQs Complain Problems

जन्म दर्ता

लाग्ने समय: 
साेही िदन
जिम्मेवार अधिकारी: 
जिम्मेवार अधिकारी र वडा सचिव
सेवा दिने कार्यालय: 
गाँउपािलकाकाे का्र्यालय र वडा का्र्यालयहरू
सेवा शुल्क: 
५०
आवश्यक कागजातहरु: 

१. अस्पतालमा जन्म भएकाे हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेकाे परिचयपत्र प्रमाणपत्रकाे प्रतिलिपि ।   २. बालककाे बाबु वा अामाकाे नागरिकता  र निवेदन पत्र  ।